NOTICES
MMIHS MMIHS

तीज पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन

तीज पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले आज नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो । क्याम्पस प्रमुख डा धर्म प्रसाद खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका उपाध्यक्ष एव IQAC का संयोजक जीवन प्रकाश शर्मा नेको नेपालका उपाध्यक्ष एव क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष ई. गम्भिरलाल श्रेष्ठ पव्लिक हेल्थ बिभागका प्राध्यापक दुर्गा मिश्र, मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ मेडिकल साइन्सेसका क्याम्पस प्रमुख डा. राधा पौडेल, बिभागिय प्रमुखहरु डा.खडग्र बहादुर श्रेष्ठ, सोमकान्त वराल, दिप्ती पिया बानिया तथा शिक्षक, शिक्षिका तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

22 Aug 2025