NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

इ मोटरसाइकलका वारे जानकारी मुलक कार्यक्रम सम्पन्न

इ मोटरसाइकलका वारे जानकारी मुलक कार्यक्रम सम्पन्न

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजमा अध्ययनरत स्नातक तहका बिद्यार्थीहरुलाई इ मोटरसाइकलका वारेमा जानकारी मुलक कक्षा तथा इ मोटरसाइकल टेष्ट डाइभ कार्यक्रम सम्पन्न भएको छ । केडिया अर्गनाइजेसन द्धारा आयोजत यस कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले बिद्यार्थीहरुलाई बिषयगत ज्ञान मात्र नभई दैनिक जिवनमा प्रयोग हुने सवारी साधनको समेत जानकारी दिने हेतुले यस कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भएको थियो भने केडिया अर्गनाइजेसनका टिमले इ मोटरसाइकलका वारेमा तथा टेष्ट डाइभ मार्फत बिद्यार्थीहरुलाई इ मोटरसाइकलका फाइदाहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

31 Jan 2025