NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

बादबिवाद प्रतियोगिता सम्पन्न

बादबिवाद प्रतियोगिता सम्पन्न

क्याम्पसको १८ औ वार्षिकोत्सव अवसरमा मिति २०८१ माघ २७ गते आयोजित बादबिवाद प्रतियोगितामा "पठनपाठनमा Artificial Intelligence (AI) को फाइदा तथा बेफाइदा " को पक्ष बिपक्षमा भएको प्रतियोगितामा बिपक्षी प्रतियोगी BPH कार्यक्रमका छात्रा स्वीकृति पोखरेल प्रथम, पक्षका प्रतियोगी BSc MLT का छात्रा मोनिका रिजाल द्धितीय र पक्षका प्रतियोगी B. Pharmacy का छात्रा तुलसी थापा तृतिय स्थान प्राप्त गरेका छन । उक्त कार्यक्रममा बिद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सो प्रतियोगिताको निर्णायक मण्डलमा इ. प्रशिस पौडेल र राजिव मिश्र रहनु भएको थियो । प्रतियोगितामा प्रथम द्धितिय तृतिय हुने बिद्यार्थीहरुलाई संस्थाको उपाध्यक्ष एव आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजकले बधाई दिनुभएको थियो । कार्यक्रमको संयोजन डा. सुमन चन्द्र गुरु ङ्गले गर्नु भएको थियो भने कमिटिका सदस्यहरु बिभागिय प्रमुखहरुको उपस्थिति थियो ।

10 Feb 2025