NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

बनभोज कार्यक्रम सम्पन्न ।

बनभोज कार्यक्रम सम्पन्न ।

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको मिति २०८० माघ ६ गते दक्षिणकालीमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । उक्त बनभोज कार्यक्रममा शिक्षक कर्मचारीरुको बीच  मनोरञ्जन गर्ने उद्धेश्यले सम्पन्न गायन प्रतियोगितामा डा. महेन्द्र प्रसाद भट्ट प्रथम , आशिष घर्तिमगर द्धितिय र सृष्टि राना तृतिय, प्रा. मन्दिरा वन्त र बेदान्तकला थुलुग सानत्वना पुरस्कार बिजेता हुनु भयो । नृत्य प्रतियोगिता तर्फ सृष्टी राना प्रथम, रोसिना खड्का द्धितिय र गंगा बानियाा तृतिय हुनु भयो भने  म्युजिकल चियर तर्फ रोसिना खड्का प्रथम , सन्ध्या बस्नेत द्धितिय र राधिका लुइटेल तृतिय हुनु भयो त्यस्तै बिंगो खेल तर्फ ममर्ता मर्हजन बिजयी, उषा गिरी फस्ट लाइनर, कृष्णा सुवेदी सेकन्ड लाइनर, राधिका लुइटेल र मिजला बज्राचार्य फोर कर्नर बिजेता हुनुभएको थियो  ! बिजेताहरु सम्पुर्णलाइ पुरस्कार बितरण सस्थाका अध्यक्ष डा. बशिधर मिश्र, उपाध्यक्ष जीवन प्रकाश शर्मा र सहसचिव हरिकुमार श्रेष्ठ , क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनाल तथा निवर्तमान क्याम्पस प्रमुख प्रा बिष्णु भटराइले गर्नुभएको थियो !

20 Jan 2024