NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेज दोश्रो पटक उत्कृष्ट क्याम्पस घोषित

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेज दोश्रो पटक उत्कृष्ट क्याम्पस घोषित

काठमाडौं, २ असोज २०८१

काठमाडौंको सोल्टीमोडस्थित रहेको मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ् हेल्थ साइन्सेजलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दोश्रो पटक राष्टिय स्तरमा उत्कृष्ट घोषित गरेको छ ।

राष्टिय शिक्षा दिवस २०८१ को अवसरमा मन्त्रालयले निजी लगानीबाट संचालित ७५४ क्याम्पसहरु मध्ये मनमोहन मेमोरियल इन्ष्टिच्युटलाई विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याकनका आधारमा उत्कृष्ट घोषित गरेको हो ।

प्रधानमनत्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराई, मन्त्रालयका सचिव डा. दिपक काफले तथा अन्य कर्मचारीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिले संस्थाका अध्यक्ष डा. बशिधर मिश्रलाई नगद पुरस्कार सहित उत्कृष्ट क्याम्पस प्रमाण पत्र प्रदान गरे ।

सो अवसरमा क्याम्पसका तर्फवाट उपाध्यक्षहरु सह प्रा जीवन प्रकाश शर्मा, इ गम्भीरलाल श्रेष्ठ, सचिव डा. रामकुमार अधिकारी, क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनाल र प्रशासन प्रमुख सचित कुमार कुइकेलको उपस्थिति रहेको थियो ।

बिस २०७५ सालमा पनि निजी लगानीबाट संचालित ७७७ संस्थाहरु क्याम्पसहरु मध्ये त्रिविबाट सम्बन्धन प्राप्त यस क्याम्पस राष्टिय स्तरमा उत्कृष्ट घोषित भएको थियो

18 Sep 2024