NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

सहयोगी हातहरु प्रति आभार

सहयोगी हातहरु प्रति आभार

अष्ट्रिया भियना स्थित Klinik Florids Dort Hospital को Internal Medicine Department मा कार्यरत नेपाली डा. सरिता वनले B.Sc Nursing दोश्रो वर्षमा अध्ययनरत सुस्मिता दुलाललाई एक शैक्षिक सत्रको शुल्क वरावरको रकम उपलब्ध गराउनु भएकोमा क्याम्पसले डा.वनको उक्त कार्यको प्रशंसा गर्दै संक्षिप्त कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष जीवन प्रकाश शर्माले सहयोग प्रदान गर्नुहुने डा.वनको उक्त कार्यको प्रशंसा गर्दे आभार व्यक्त गर्नुभयो र कठिन अवस्थामा शिक्षा हासिल गर्न वाध्य बिद्यार्थीहरुलाई भविष्ण्मा पनि सहयोग गर्ने कार्यमा लाग्न सुझाव दिनुभयो । उक्त कार्यक्रममा यस कार्यको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने यस क्याम्पसकी शिक्षिका सावित्री गिरीलाई क्याम्पस प्रमुख प्रा. बिष्णु भट्टराईले धन्यवाद दिनु भयो र सहयोग प्राप्त गर्नुहुने छात्रा सुस्मिता दुलाललाई प्राप्त सहयोगको अधिकतम उपयोग गरी पठनपाठन लाई सक्रियता पूर्वक अघि बढाउनु पर्ने बताउनु भयो । छात्रा सुस्मिता दुलालले खुसीको आशु झार्दै प्राप्त सहयोगवाट आफु अत्यन्तै प्रभावित भएको बताउदै थप उर्जाशिल भै अघी बढने विश्वास दिलाउनु भयो सो अवसरमा डा.सरिता वनले एउटा उत्कृष्ट संस्थामा अध्ययनरत बाढी पीडित छात्रा दुलाललाई सहयोग गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो र भविष्यमा यस संस्था संग र अष्ट्रियाको आफु कार्यरत अस्पताल संग थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

 
 

 

24 Apr 2023