NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

The University of Sheffield र MMIHS बीच समझदारी सम्झौता (MOU) सम्पन्न

The University of Sheffield र MMIHS बीच समझदारी सम्झौता (MOU) सम्पन्न

The University of Sheffield UK र Manmohan Memorial Institute of Health Sciences बीच आज एक समारोहमा Memorandum of Understanding (MOU) आदान प्रदान भएको छ । सो MOU मा MMIHS को तर्फ वाट Vice Chairperson Mr. Jiwan Prakash Sharma र University of Sheffield को तर्फवाट Dr. Malcoln Buttler ले हस्ताक्षर गर्नुभएको छ । उक्त समारोहमा सो विश्वविद्यालयका Dr. Simon Rushton र Dr. Julie Balen र MMIHS का तर्फवाट प्रा. बिष्णु भट्टराई, प्रा. डा. सुजन वावु मरहट्टा, प्रा. बिनु बिष्ट, डा. धर्म प्रसाद खनाल, दुर्गा मिश्र र डा. महेन्द्र प्रसाद भट्टको उपस्थिती थियो । सो MOU मा शिक्षक तथा बिद्यार्थी आदान प्रदान, अनुसन्धान, शिक्षण कार्यमा दुवै शैक्षिक सस्थाहरु वीच समन्वय, दुवै संस्थाका आधिकारिक व्यक्तिहरु वीच समझदारी संयन्त्र बिकाश गर्ने र अन्य संभावित क्षेत्रहरुको खोजी गर्ने लगायतका बुदाहरु समेटिएका छन ।
 
 

24 Apr 2023