NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

स्वागत तथा बधाई कार्यक्रम ।

स्वागत तथा बधाई कार्यक्रम ।

नेपाल स्वास्थ्य सेवा सहकारी सस्था (नेको नेपाल) को १६ औ वार्षिक साधारण सभा वाट निर्वाचित कार्य समितिलाई मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ् हेल्थ साइन्सेजले आज एक स्वागत तथा बधाई कार्यक्रमको आयोजना गर्यो । क्याम्पस प्रमुख प्रा. बिष्णु भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा. बशिधर मिश्रले क्याम्पसले प्रदान गरेको गुणस्तरिय शिक्षाका लागि सम्वद्ध सवैलाई धन्यवाद दिनु भयो । आगामी बर्षमा क्याम्पस विश्वविद्यालयमा रुपान्तरण हुने क्रममा रहेको जानकारी समेत गराउनु भयो । उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रा. डा. सुजन वावु मरहट्टाले क्याम्पसका गतिविधीहरु समेटिएको प्रस्तुतिकरण गर्नुभयो । नवनिर्वाचित कार्यसमितिलाई फार्मेसी बिभागका प्रमुख डा. धर्म प्रसाद खनालले स्वागत गर्नुभएको थियो । नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष डा. वंशीधर मिश्र उपाध्यक्ष, श्री जीवन प्रकाश शर्मा, उपाध्यक्ष ई.गम्भीर लाल श्रेष्ठ, सचिव डा.रामकुमार अधिकारी, सहसचिव श्री हरि कुमार श्रेष्ठ, कोषाध्यक्ष श्री सुवर्ण कृष्ण मल्ल, सदस्यहरु डा. अरुणमणि दिक्षित, श्री रामहिरा पाठक, श्री सानु कुमारी तुलाधर महर्जन, श्री कपलिदेव रिमाल, श्री हरिहर कार्की, लेखा समिति संयोजक श्री दुर्गाप्रसाद आचार्य, सदस्य श्री कृष्णमणिअधिकारी, सदस्य श्री ईन्द्र प्रसाद सिम्खडा रहनु भएको छ ।
 
 

24 Apr 2023