NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

अन्तराष्ट्रिय पुरस्कारवाट सम्मानित

अन्तराष्ट्रिय पुरस्कारवाट सम्मानित

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको व्यवस्थापन समितिको नियमित बैठक आज नेको नेपालका नव निर्वाचित अध्यक्ष डा. बशिधर मिश्रको अध्यक्षतामा बस्यो । बैठकको प्रारम्भमा उपाध्यक्ष जीवन प्रकाश शर्माले नवनिर्वाचित अध्यक्षलाई खादा लगाई स्वागत गर्दै सफल कार्यकालको  शुभकामना व्यक्त गर्नु भयो  । बैठकले व्यवस्थापन समितिका बिद्यार्थी प्रतिनिधि गीता खड्कालाई बिदाई गर्दै मुना पौडेललाई व्यवस्थापन समिति सदस्यमा मनोनित गरयो । क्याम्पस अन्तराष्ट्रिय स्तरको ESQR's Quality Choice Prize २०२२ पुरस्कार वाट सम्मानित भएकोमा  बैठकले खुशी व्यक्त गर्यो । त्यस्तै यस शैक्षिक सत्रको चिकित्सा शिक्षा आयोगको सिट निर्धारण वारे बैठकलाई जानकारी गराइयो । बैठकमा Post Graduate Level का कार्यक्रमहरुको पठनपाठनको प्रभावकारिता वारे छलफल गरियो । UGC वाट QAA प्रकृया अघि बढाउन PRT गठन गरेको जानकारी बैठकलाई गराइयो र आवश्यक तयारी सम्वन्धमा सम्वन्धित निकायहरुलाई निर्देशन दिइयो । क्याम्पसले अन्तराष्ट्रिय स्तरको विश्वविद्यालय संग हालसालै भएका बैठकहरुका निर्णयहरु कार्यान्वयन गर्नको लागि आवश्यक प्रकृया अघि बढाउन सहायक क्याम्पस प्रमुख प्रा. डा. सुजनवावु मरहट्टालाई अख्तियारी दिइ्यो । नेपाल सरकारले आगामी जेष्ठ १ गते देखि २ दिने बिदा सम्वन्धी निर्णयका सवल तथा दुर्वल पक्षहरु केलाई के गर्दा उपयुक्त हुन्छ भन्ने वारेमा प्रतिवेदन पेश गर्न क्याम्पस प्रमुख प्रा. डा. बिष्णु भट्टराई संयोजक र डा. धर्म प्रसाद खनाल र डा. महेन्द्र प्रसाद भट्ट सदस्य रहेको एक कार्यदल गठन गर्यो । चिकित्सा शिक्षा आयोगको पत्र अनुसार आगामी शैक्षिक सत्र देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् वाट स्वीकृत प्राप्त गरी मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको नामवाट संचालित प्रमाणपत्र तहका कार्यक्रमहरु मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ मेडिकल साइन्सेज प्रा. लि. लाई  स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरियो । अन्त्यमा बैठकमा उठेका जिज्ञाशाहरुको जवाफ दिदै अध्यक्ष डा. बशिधर मिश्रले दिदै उपस्थित सवै सदस्यहरुलाई धन्यवाद सहित बैठक समापन गर्नुभयो । बैठकमा एयकत न्चबमगबतभ ीभखभ िका कार्यक्रमहरुको पठनपाठनको प्रभावकारिता वारे छलफल गरियो । ग्न्ऋ वाट त्तब्ब् प्रकृया अघि बढाउन एच्त् गठन गरेको जानकारी बैठकलाई गराइयो र आवश्यक तयारी सम्वन्धमा सम्वन्धित निकायहरुलाई निर्देशन दिइयो । क्याम्पसले अन्तराष्ट्रिय स्तरको विश्वविद्यालय संग हालसालै भएका बैठकहरुका निर्णयहरु कार्यान्वयन गर्नको लागि आवश्यक प्रकृया अघि बढाउन सहायक क्याम्पस प्रमुख प्रा. डा. सुजनवावु मरहट्टालाई अख्तियारी दिइ्यो । नेपाल सरकारले आगामी जेष्ठ १ गते देखि २ दिने बिदा सम्वन्धी निर्णयका सवल तथा दुर्वल पक्षहरु केलाई के गर्दा उपयुक्त हुन्छ भन्ने वारेमा प्रतिवेदन पेश गर्न क्याम्पस प्रमुख प्रा. बिष्णु भट्टराई संयोजक र डा. धर्म प्रसाद खनाल र डा. महेन्द्र प्रसाद भट्ट सदस्य रहेको एक कार्यदल गठन गर्यो । चिकित्सा शिक्षा आयोगको पत्र अनुसार आगामी शैक्षिक सत्र देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् वाट स्वीकृत प्राप्त गरी मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको नामवाट संचालित प्रमाणपत्र तहका कार्यक्रमहरु मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ मेडिकल साइन्सेज प्रा. लि. लाई  स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरियो । अन्त्यमा बैठकमा उठेका जिज्ञाशाहरुको जवाफ दिदै अध्यक्ष डा. बशिधर मिश्रले दिदै उपस्थित सवै सदस्यहरुलाई धन्यवाद सहित बैठक समापन गर्नुभयो ।

 
 

 

24 Apr 2023