NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

Teacher Orientation Training (TOT) कार्यक्रम प्रारम्भ

Teacher Orientation Training (TOT) कार्यक्रम प्रारम्भ

MMIHS मा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ३ दिने Teacher Orientation Training (TOT) कार्यक्रम प्रारम्भ भएको छ । काठमाण्डौ उपत्यकाका ४ क्याम्पसका ३० जना सहभागी रहेको उक्त कार्यक्रमको उद्घाटन विश्वविद्यालय अनुदान आयोग निर्देशक डा. प्रमोद पौडेल र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. वशीधर मिश्रले संयुक्त रुपमा गर्नुभएको थियो । क्याम्पस प्रमुख प्रा. विष्णु भट्टराईको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष जीवन प्रकाश शर्माले प्रमुख अतिथि लगायत अन्य अतिथि, Resource Persons र सहभागीहरुलाई स्वागत गर्दे यस तालीमवाट शिक्षकहरुले सिकेको ज्ञान शिप कक्षा कोठामा रुपान्तरण गर्न सुभmाव दिनुभयो । संस्थाको अध्यक्ष डां वंशीधर मिश्रले यस कार्यक्रमवाट शिक्षकहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दे आर्जित सीप सहि अर्थमा प्रयोग गर्न जोड दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि डा. पौडेलले विश्वविद्यालय अनुदान आयोगले ठूलो लगानी अनुसन्धान, तालीम तथा एगदष्अिबतष्यल क्षेत्रमा खर्च गर्ने भएकाले तालीमका सहभागीहरुले जुनसुकै विषयमा पनि प्रस्ताव पेश गरि आयोगको सहयोग लिन सुझाव दिनुभयो र तालीमवाट सिकेका विषय वस्तुहरु कक्षा कोठामा कार्यान्वयन गर्न सुझाव दिनु भयो । उक्त अवसरमा कार्यक्रम संयोजक प्रा.डा मन्दिरा शाहीले ३ दिने तालीमका विषय वस्तुहरु माथि प्रकाश पार्नुभएको थियो । Resource Persons प्रा.डा .जगदिश प्रसाद अग्रवाल, प्रा.डा. वासुदेव काप्ले, प्रा.मन्दिरा शाही, प्रा. मन्दिरा वन्त, प्रा.डा. प्रदिप वैद्य, प्रा.डा. निरजु रञ्जित, प्रा. विष्णु भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

 

24 Apr 2023