NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

तालिम कार्यक्रम सम्पन्न

तालिम कार्यक्रम सम्पन्न

क्याम्पसमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि २ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ २७ र २८ गते संचालन भएको Training on Enhancing Organizational Bahavior and Effective Teamwork for the officials कार्यक्रममा क्याम्पसका ३२ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।  Staff College का प्रशिक्षक दय श्री उत्तम आचार्य र देविदत्त भट्टले कर्मचारीहरुलाई प्रशिक्षण दिनु भएको थियो। उक्त कार्यक्रमका् उद्घाटन सत्रको अध्यक्षता क्याम्पस प्रमुख प्रा. बिष्णु भट्टराईले गर्नुभएको थियो । उक्त अवसरमा सस्थाका उपाध्यक्ष जीवन प्रकाश शर्माले प्रशिक्षकहरु तथा कर्मचारीहरुलाई स्वागत गर्दे तालिमको प्रभावकारी कायान्वयन गर्न सुझाव दिनु भयो । साथै दोश्रो दिनको अन्तिम सत्रमा सहभागिहरुलाई उपाध्यक्षले प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिमवाट थप उर्जा साथ कार्यगर्ने उत्पेरणा प्राप्त भएको अनुभुति सहभागिहरुले बताउनु भयो ।

 

24 Apr 2023