NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

बनभोज कार्यक्रम सम्पन्न

बनभोज कार्यक्रम सम्पन्न

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बनभोज कार्यक्रम मिति २०८३ बैशाख ५ गते बज्रवाराही मन्दिर, उधान्नमा सम्पन्न भएको छ । उक्त बनभोज कार्यक्रममा शिक्षक कर्मचारीरुको बीच मनोरञ्जन गर्ने उद्धेश्यले बिंडगो र हट पोेटाटो माफिया, खेल खेलाइएको थियो । बिंगोमा कमश डा. बशिधर मिश्र, सोमकान्त वराल, गंगा बानिया, बेदान्तकला थुलङ्गु, बेचन राउत र देवकी लक्ष्मी श्रेष्ठ बिजेता हुनुभएको थियो । हट पोेटाटो खेलमा रोजी मानन्धर बिजेता हुनु भएको थियो । बिजेताहरुलाई नगद पुरस्कार बितरण संस्थाका अध्यक्ष डा. बशिधर मिश्र, क्याम्पस प्रमुख डा धर्म प्रसाद खनाल र व्यवस्थापन समिति सदस्य श्याम बहादुर श्रेष्ठ तथा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ मेडिकल साइन्सका क्याम्पस प्रमुख डा.राधा पौडेल र सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्रले बितरण गर्नुभएको थियो । बिङ्गो खेल को सयोजन सुदिप खनाल, माफिया खेलको संयोजन डा.सचिन घिमिरे र हट पोटटो खेल को सयोजन समिता भसिमाले गर्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष इ. गम्भिर लाल श्रेष्ठ, बिभागिय प्रमुखहरु प्रा. मन्दिरा वन्त, डा. खड्ग बहादुर श्रेष्ठ, सोमकान्त बराल, दिप्ती पिया वानिया, बिद्यार्थी क्वालिटी सर्कलका तुलसी थापा अन्य शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

18 Apr 2026