NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

बनभोज कार्यक्रम सम्पन्न ।

बनभोज कार्यक्रम सम्पन्न ।

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बनभोज कार्यक्रम मिति २०८१ चैत्र ९ गते शंकरापुर ८, बज्रयोगिनी मन्दिर नजिक, ट्रि हाउस रिसोर्टमा सम्पन्न भएको छ । उक्त बनभोज कार्यक्रममा शिक्षक कर्मचारीरुको बीच मनोरञ्जन गर्ने उद्धेश्यले सम्पन्न गरिएको खेलहरु म्युजिकल चेयर, बिंगो र घैटो फुटाउने खेल खेलाइएको थियो । म्यूजिकल चेयर तर्फको बिजेता सरस्वती मानन्धर त्यस्तै बिंगो खेल तर्फ फुल हाउस बिजेता प्रतिक्षा तामाङ्ग, फस्ट लाइनर ऋणु श्रेष्ठ, सेकेन्ड लाइनर सन्ध्या बस्नेत, थर्ड तथा फोर्थ लाइनर सोमकान्त बराल बिजेता हुनुभएको थियो । बिजेताहरुलाई नगद पुरस्कार बितरण संस्थाका अध्यक्ष डा. बशिधर मिश्र, उपाध्यक्ष जीवन प्रकाश शर्मा र व्यवस्थापन समिति सदस्य श्याम बहादुर श्रेष्ठ , क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनाल तथा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ मेडिकल साइन्सका क्याम्पस प्रमुख डा. राधा पौडेलले गर्नुभएको थियो ।

22 Mar 2025