NOTICES
स्नातकोत्तर तहको पहिलो र दोश्रो बर्षका नियमित तथा पुनः परीक्षाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सुचना स्नातक तहका बिभिन्न शैक्षिक कार्यक्रमहरुको चौथो बर्षको नियमित तथा पुनः परीषाको फाराम भर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना कक्षा सञ्चालन सम्बन्धी सूचना Internal Vacancy for Faculties Notice for Master Level 2nd and 3rd Year students regarding regular exam and re-exam Departmental Orientation date for New admitted students Notice to bring documents for Newly admitted students Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको तृतीय वर्षको वार्षिक पुनःपरीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना Exam Form Fill up notice for Bachelor level 1st Year Vacancy Announcement स्नातकोत्तर तह प्रथम बर्षको पूनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना रजिष्टेशन फाराम भर्ने सूचना Notice for new PG students Pre final exam संचालन सम्वन्धि सूचना Vacancy Announcement स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको पहिलो वर्षको पुनः परीक्षाको फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । Vacancy Announcement
MMIHS MMIHS

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले आज नेपालीहरुको महानपर्वहरु बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत, भिन्तुना र छठ पर्वको तथा उत्कृष्ट क्याम्पस घोषित भएको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो । क्याम्पस प्रमुख डा धर्म प्रसाद खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष डा बशिधर मिश्र, उपाध्यक्ष एव IQAC कोअडीनेटर जीवन प्रकाश शर्मा, सह सचिव हरिकुमार श्रेष्ठ, क्याम्पस व्यवस्थापन समिति सदस्य पुष्पराज खनाल, डा. रामराज पन्थी, नेको नेपालका प्रमुख कार्यकारी अधिकृत गोपाल कृष्ण श्रेष्ठ, बिभागिय प्रमुखहरु प्रा मन्दिरा वन्त,डा.खडग्र बहादुर श्रेष्ठ, मिजला बज्राचार्य, सोमकान्त वराल, शिक्षक, शिक्षिका तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा क्याम्पसले साक्षरता दिवसको अवसरमा प्राप्त गरेको उत्कृष्ट क्याम्पसको पुरस्कारको वारेमा जानकारी गराइयो र हालैको प्राकृतिक विपद वाट हुन गएको ठुलो जनधनको क्षति प्रति गहिरो दुख व्यक्त गदै उक्त विपदमा ज्यान गुमाएका हरु प्रति गहिरो समवेदना व्यक्त गरियो ।
 
 
 
 
 
 
 
 
 
See insights and ads
 
All reactions:
56
 
 

 

01 Oct 2024